‘जनतासँग माओवादी’ अभियान सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गरेको छ ।

अभियानको औपचारिक कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि नगरपालिका -२ घट्टेडाँडाबाट गरेका हुन्।

देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानका क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *