नेपाल तरुण दलको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल तरुण दलले ४४औं बीपी स्मृति दिवस तथा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ ।

त्रिचन्द्र क्याम्पस अगाडिबाट सुरु भएको र्‍यालीमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। र्‍याली विभिन्न सडक परिक्रमा गर्दै सम्पन्न भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *