गोली लागेर सुवास ठकुर गम्भीर घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुवास ठकुर गम्भीर घाइते भएका छन् ।

छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुवास गम्भीर घाइते भएका हुन् ।

उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *