गोलबजारको एबी मलमा आगजनी

No ads found for this position
No ads found for this position

काठमाडौं । सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको छ ।

बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।

प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *