पहिरोको जोखिममा गाउँ, सुरक्षित बसोबासको व्यवस्था हुन सकेन

No ads found for this position
No ads found for this position

जाजरकोट। जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ भिरालो भू–भागमा रहेको यस गाउँमा लगातारको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खस्दा स्थानीयवासी जोखिममा परेका छन् ।

गाउँका बस्ती, सडक तथा आवतजावतका बाटोहरू पहिरोका कारण प्रभावित भएका छन् भने थप पहिरो जाने जोखिमसमेत बढेको छ ।

स्थानीयवासीले सुरक्षित स्थानमा बसोबासको व्यवस्था तथा तत्काल आवश्यक सावधानी र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *