महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का पक्ष सर्वोच्चमा
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टाछुट्टै रिट कानून व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्।
उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन्।
असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिक्रिया
