​नाइमा मोबिलिटी एक्सपोमा दर्शकको घुइँचो (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज अन्तिम दिन पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको देखिन्छ ।

साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आजबाट समापन हुँदैछ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *