झरीका बीच पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरु)
No ads found for this position
No ads found for this position
काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ ।
हिजो बेलुका देखि झरी परेपिन बिहानैदेखि पानीको प्रवाह नभनी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।

प्रतिक्रिया
