सेल्फी डाँडामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं । बिपी राजमार्गको बुच्चाकोट नजिक सेल्फी डाँडामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काभ्रेपलान्चोकको बनेपाबाट जिल्लाको रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको यात्रुवहाक बस शुक्रबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा धेरैले यात्रु हताहत भएको अनुमान गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *