अत्यधिक गर्मीका कारण कञ्चनपुरका विद्यालय १ साता बन्द
No ads found for this position
No ads found for this position
कञ्चनपुर । अत्यधिक गर्मीका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् ।
विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागि बन्द हुने आइतबार सूचना जारी गर्दै ती नगरपालिकाले जनाएका हुन् ।
सूचनामा भनिएको छ- ‘अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको दिइएको छ ।’
प्रतिक्रिया


