सिभिल अस्पतालले आजदेखि भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने

No ads found for this position
No ads found for this position

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालले अस्पतालमा भर्ना भई उपचाररत रहेका अन्तरङ्ग सेवाका बिरामीलाई निःशुल्क खाना दिने भएको छ।

अस्पतालले सूचना जारी गर्दै आज (शुक्रबार)देखि अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क खाना दिने व्यवस्था गरेको जनाएको छ।

यसअघि वीर अस्पतालले यसरी बिरामीलाई नि:शुल्क खाना वितरण गर्दै आएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *