नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सिईओ पाण्डे पक्राउ
No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई स्मार्ट टेलिकमको सामान लिलामीको गरेको आरोपमा पक्राउ गरेको हो ।
यो बैंकले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलाम गरेको थियो । अनुसन्धानको माग गर्दै चार्टर्ड एकाउण्टेण्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया


