प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
No ads found for this position
No ads found for this position
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक अपराह्न ४:३० बजे का लागि बोलाएका हुन् ।
प्रतिक्रिया


