पेट्राेल र डिजेलकाे भाउ घट्याे, यस्ताे छ नयाँ मूल्यसूची

No ads found for this position
No ads found for this position

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो ।

अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *