बस दुर्घटना अपडेट: घाइतेको संख्या २२ पुग्यो, ४ जना गम्भीर घाइते (नामावलीसहित)

No ads found for this position
No ads found for this position

सल्यान- दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रु बाहक बस सल्यानको बागचौरमा दुर्घटना हुँदा घाइते हुनेको संख्या २२ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ख २०८५ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत दाङ रुकुम सडक खण्डको बागचौर नगरपालिका- २ ठिङबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनमा परी घाइते हुनेहरु:

विष्णु विक- दाङ तुलसीपुर उपमहानगरपालिका (गाडी धनी)

चित्रा पुन- रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- २

कृष्ण चौधरी- दाङ तुलसीपुर उपमहानर पालिका- १०

दिल कुमारी गौतम- दाङ नारायणपु नगरपालिका- १०

खिमा विक- दाङ

पूर्ण शम्शेर जबरा- तुलसीपुर उपमहानर पालिका- ६

ठगि बुढा- तुलसीपुर उपमहानर पालिका- ७

४७ वर्षीया मुम्भ कुमारी बुढा

पुष्पा चन्द- रुकुम चौरजहारी नगरपालिका- २

सपना भण्डारी- सल्यान शारदा नगरपालिका- ५

बागचौर नगरपालिका १ गैराबेतकी ५० वर्षीया भुमा बस्नेत

योगमाया बस्नेत- शारदा नगरपालिका-१५

रेशम मगर- रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- २

उमेश मल्ल- रुकुम चौरजहारी नगरपालिका- ९

अरुणा गौतम- रुकुम सिस्ने गाउँपालिका- ६

निश्चल हमाल- रुकुम बाफीकोट गाउँपालिका- १

ललिता बस्नेत- सल्यान बागचौर नगरपालिका- २ की

सुरेन्द्र बस्नेत- सल्यान बागचौर नगरपालिका- २

विरेन्द्र चन्द- छत्रेश्वरी गाउँपालिका- १

रञ्जित विक- रोप्ला रन्टीगढी गाउँपालिका- ५

बहादुर बस्नेत- सिद्ध कुमाख गाउँपालिका- १

बसन्त जंग क्षेत्री- त्रिवेणी गाउँपालिका- ६

दुर्घटना परि घाइते भएका परी वि.क, पुन, चौधरी र गौतमको अवस्था गम्भीर रहेको र उनीहरुको उपचारका लागि नेपालगञ्ज लगिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *