रुकुम जाँदै गरेको यात्रु बाहक बस दुर्घटना

No ads found for this position
No ads found for this position

बुटवल- दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तस्बिर: सामाजिक सञ्जाल ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *