नयाँ वर्ष सँगै आज देखी ठमेल र दरबारमार्ग २४ सैं घन्टा खुल्ला

No ads found for this position
No ads found for this position

काठमाडौं- आज देखी काठमाडौं महानगरपालिका भित्रका दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको छ ।

उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेका अनुसार २०८१ बैशाख १ गते देखी दरबारमार्ग र ठमेल क्षेत्र २४ सैं घन्टा खुल्ला हुने भएको हो ।

‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ,’ उपप्रधान तथा गृह मन्त्री लामिछानेले जानकारी दिदैँ भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *