सवारी दुर्घट्नामा घाइते गीरीलाई सहयोग गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं २६ चैत्र । आगामी बैशाख १ गते राजेन्द्र पुरीको संयोजकत्वमा युएई वर दुबई होटेल ब्लु प्यालेस रेस्टुरेन्टमा नयाँ बर्ष साँझ हुने भएको छ ।

राष्ट्रिय लोक संस्कृतिक संघव्दारा आयोजित कार्यक्रममा संकलित रकम मध्यबाट केही रकम सवारी दुर्घट्नामा घाईते भएका नरेन्द्र गिरी ‘नवीन’ लाई सयोग गर्ने संयोजक पुरीले बताएका छन् ।

लोकप्रिय गायक तथा कार्यक्रम सञ्चालक अमृत खातीको अध्यक्षतामा हुने कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको सहभागिता हुने बताईएको छ ।

कार्यक्रममा प्रवासी कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने छ । दुबईमा रहनु भएका नेपालीहरुलाई भरपूर मनोरञ्जन गराउनुका साथै नयाँ बर्ष २०८१ को शुभकामना आदान, प्रदान गर्ने कार्यक्रमको उव्देश्य रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *