१९ जना इन्स्पेक्टर डीएसपीमा बढुवा हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल प्रहरीले १९ जना प्रहरी निरीक्षकलाई (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

यही चैत २१ गते बसेको बढुवा समितिको बैठकले १९ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयले बढुवाकालागि जारी गरेको सूचना :



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *