वर्षा रोकिएसँगै बढ्यो गर्मी, छाताको ओतमा पैदलयात्री
No ads found for this position
No ads found for this position
काठमाडौं उपत्यकामा गर्मी बढेसँगै सडकमा हिँड्ने पैदलयात्रीहरू छाताको सहारा लिन थालेका छन् । बुधबार बिहानैदेखि चर्को घाम लागेपछि व्यस्त सडक तथा बजार क्षेत्रमा छाता ओढेर हिँड्ने पैदलयात्रीको संख्या सामान्य दिनको तुलनामा बढेको देखिन्छ । पछिल्ला केहीदिन देखि दिनहुँजसो वर्षा भइरहेको उपत्यकामा एक्कासी गर्मी बढेपछि अहिलेको तापक्रम करिब ३० डिग्री सेल्सियस पुगेको छ ।

प्रतिक्रिया
