वालुवाटारमा प्रधामन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

भेटमा प्रचण्डले संसद कांग्रेसले गरेको गतिरोध अन्त्य गर्न देउवालाईआग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहलाई देउवाले सकारात्मक लिएको स्रोतले बताएको छ।

भेटमा संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि प्रचण्ड र देउवाबीच छलफल भएको बताएको छ। एमाले सँगको नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेको यो पहिलो पटक हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *