पाचौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि तरुण दल बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरूण दलले पाचौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

राष्ट्रिय महाधिवेशन तयारी सम्वन्धी छलफल गर्न तरुण दल अध्यक्ष विद्वान गुरुङले बैठक बोलाएका हुन् ।

तरुण दलको केन्द्रीय कार्यसमिति बैठक चैत १५ र १६ गते कुपण्डोल ब्याक्वेट ललितपुरमा बस्ने मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी दिए ।

सबै केन्द्रीय सदस्यहरुलाई बिहन ११ बजे उपस्थित हुन पोखरेलले एक सूचना मार्फत जानकारी गराएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *