माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ । गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भए पछि शुक्रवारका लागि बोलाइएको हो ।

सो बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने जनाइएको छ ।

बैठकमा विधान अधिवेसनवाट अनुमोदन बिधान, पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *