तरुण दल अध्यक्ष गुरुङ रामेछाप जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ चैत २ गते रामेछाप जाने भएका छन् ।

तरुण दल रामेछाप जिल्लाको प्रथम सम्मेलनलाई सम्बोधन गर्न विशेष अतिथिको रुपमा अध्यक्ष गुरुङ रामेछाप जाने भएका हुन्।

पुर्व तरुण दल अध्यक्ष उदयसम्शेर राणाको प्रमुख आतिथ्यमा हुन गैरहेको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बानिया विशेष अतिथीको रुपमा सम्बोधन गर्न रामेछाप जादैछन् ।

कार्यक्रममा जिल्लाका हजारौं तरुण तथा सुभचिन्तकहरु उपस्थित हुने नेपाल तरुण दल केन्द्रिय सदस्य सौरभ केसिले जानकारी दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *