कांग्रेसका नेताहरूले आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं-  नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो ।

अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *