जनयुद्ध दिवस: सर्वोच्चको आदेश लत्त्याउँदै माओवादीले जितेका स्थानीय तहले दिए आज बिदा

No ads found for this position
No ads found for this position

काठमाडौं- सर्वोच्च अदालतको आदेश बिपरित माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘जनयुद्द दिवस’मा बिदा दिएका हुन ।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट

साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *