आजको मौसम: पहाडी भूभागमा हिमपात हुनसक्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- शनिबार पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बाँकी भू-भागमा भने मौसम सफा रहने जनाइएको छ। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

महाशाखाले पहाडी तथा उच्च पहाडी भूभागमा हिमपातकारण जनजीवन केही प्रभावित पार्ने भएकाले सचेत रहन आग्रह गरेहको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *