भूकम्प पीडितलाई बाड्न लगिएको ४६ पिस ज्याकेट हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं- जाजरकोटका भूकम्प पीडितका लागि बितरण गर्न लगिएको ज्याकेट हराएको छ ।

अभिनेता पल शाहका अनुसार जाजरकोटको छेडाबाट जुनीचाँदे आउने क्रममा सो ज्याकेट हराएको हो ।

‘हिजो राती जाजरकोट छेडाबाट जुनिचादे आउने बाटोमा निशुल्क बाड्न लगिएको राहतको ४६ पिसको ज्याकेटको बोरा गाडीबाट खसेको हुदाँ भेट्नु हुने महानुभावले खबर गरिदिनु होला,’ अभिनेता शाहले भनेको छन, ‘भेट्टाउनु हुने ब्यक्तिलाई रु १५ हजार पुरस्कार दिईनेछ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *