सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि विभिन्न पदमा २८८ जनाका लागि जागिर खुल्यो (सूचनासहित)

No ads found for this position
No ads found for this position

काठमाडौं- सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि विभिन्न पदमा २ सय ८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

सशस्त्र प्रहरीले बलले ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४ सुचीकार, ४ केशकर्तक, ५ चर्मकर्मी र ३ जना परिचर आवश्यक परेको आजको गोरखापत्रमा सुचना प्रकासित गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी माघ १० गतेसम्म अनलाइनमार्फत पनि आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ।

हेर्नुहोस् सूचना:

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *