तनहुँमा बस दुर्घटना हँदा ३२ जना घाइते

No ads found for this position
No ads found for this position

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा यात्रुवाहक बस भएको छ ।

वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो।

दुर्घटनामा परि ३२ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानाएको छ। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *