राष्ट्रियसभा चुनावबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रियसभा चुनावबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनसँगै पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा हुने बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *