सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

No ads found for this position
No ads found for this position

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ ।

सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको छ ।

सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षले बहस नोट बुझाइसकेका छन् । तर, पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको थियो ।

आइतबार बहस नोट बुझाएपछिको पहिलो पटक पेसीमा चढेको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *