भाटभटेनी अपार्टमेन्टमा १ सौनकको शव फेला

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंमा एक पुरुषको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका-४ नक्सालस्थित भाटभटेनी अपार्टमेन्टको तेस्रो तलामा एक पुरुषको शव फेला परेको हो।

शव फेला पर्नेमा काठमाडौं महानगरपालिका-३ बासँबारी बस्ने ४९ वर्षीय सौनक विक्रम शाह रहेका छन्। उनको शव शुक्रबार फेला परेको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *