बिशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

No ads found for this position
No ads found for this position

काठमाडौं- विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छ्।

सोमबार सर्वोच्च अदालत, परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

गत ५ मंसिरमा बसेको न्यायपरिषदको बैठकको निर्णय अनुसार विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्यमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *