नमस्ते झरना हिँडेको स्कुल बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते

No ads found for this position
No ads found for this position

इलाम- माई नगरपालिका स्थित गरुवा आधाभुत विद्यालयबाट धनकुटाको नमस्ते झरनामा हिँडेको बस दुर्घटना हुँदा ६ जना विद्यार्थी घाइते भएका छन् ।

वनभोज गएको लागि हिँडेको बस बिहान १० कोसी राजमार्गअन्तर्गत धनकुटाको साँघुरीगढी गाउँपालिकामा राजमार्गबाट भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १ जनाको टाउकोमा चोट लागेको छ भने ५ जना सामान्य घाइते छन् । घाइते सबैको धरानमा उपचार भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *