युद्दबिरामका बिचमा प्यालेस्टाइनी भुमीवाट इजरायलमा रकेट प्रहार

No ads found for this position
No ads found for this position

गाजा- इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ ।

इजरायली सेनाका अनुसार गाजा पट्टीबाट इजरायलको सिमानामा सो रकेट प्रहार गरेको जनाएको हो ।  उसका अनुसार अलार्म प्रणाली सक्रिय रहेको र त्यसलाइ अबरोध गरिएको जनाएको हो ।

युद्बबिराम कायमै रहेको बेला भएको रकेट हमला पछि इजरायलले त्यसको जानकारी दिएको हो ।

जसअनुसार सेनाले एउटा रकेट पत्ता लगाएको र हवाई रक्षाद्वारा रोकिएको बताएको छ।

यसअघि, इजरायली मिडियाले देशको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको एक भागको रूपमा साइरन अन गरिएको रिपोर्ट गरेको थियो, जसले आगमन रकेटहरू पत्ता लगाउने गर्दछ।

 

प्यालेस्टिनी सशस्त्र समूहहरूबाट यसमा तत्काल कुनै प्रतिक्रिया आएको छैन।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *