नेपाल प्रहरीमा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल प्रहरीमा कार्यरत २६ कर्मचारी जना सम्पर्कविहीन भएका छन् ।

कुनै पनि जानकारी बिना नै विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भए पछि प्रहरीले जनाएको छ ।

आफू माताहातका प्रहरी कर्मचारी जानकारी बिना तीन महिना भन्दा बढी समय देखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले सार्वजनिक सूचना निकालेर सम्पर्कमा आउन निर्देशन दिएको छ ।

यसरी सम्पर्कमा नआएका २६ जनाको नाममा सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले एक साता भित्र प्रहरी प्रधान कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभएको भन्दै उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन आज सूचना प्रकाशित गरेका हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *