७ ठाउँबाट दुर्गा प्रसाईको समुहले आज प्रदर्शन गर्दै, हेर्नुस् रूट

No ads found for this position
No ads found for this position

काठमाडौं- ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऔं महाअभियान’ यो नाम दिइएको दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ।

बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ।  जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ ।

हेर्नुस् रूट-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *