भूकम्प पीडितको पुर्ननिमार्ण र उद्धारमा खटिए एमाले कार्यकर्ता (फोटोफिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको घर निमार्णमा खटिएका छन् ।

एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट क्षेतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाउँदै पुर्ननिमार्णमा जुटेका हुन् ।

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गिय संगठनहरु विगत केहि हप्ता देखी खटिरहेको युवा संघले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *