तिहारमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा पर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल प्रहरीले पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने गर्ने जनाएको छ ।

तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो ।

पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *