आइसिसी टि-२०: नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल र मलेसियाबिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

सो खेल दिउँसो १: १५ बजेवाट सुरु हुनेछ । समुह एकका सबै खेल त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा हुनेछ ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *