आईजी कार्की र पौडेललाई कारबाही गर्न आयोगको सिफारिस

No ads found for this position
No ads found for this position

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजी दानबहादुर कार्की र सशस्त्रका आईजी नारायणप्रसाद पौडेललाई कारवाही सिफारिस गरेको छ ।

आयोगले जेनजी आन्दोलनमा उनिहरुले त्रुटिपूर्ण काम गरेको भन्दै कारवाही लागि सिफारिस गरेको हो । कार्की र पौडेल सो घटनाको समयमा एआईजी दर्जामा कार्यरत थिए ।

उनीहरूसँगै उपत्यका प्रहरीका डीआईजी ओमबहादुर राना, एसएसपी विश्व अधिकारी, सशस्त्रका तत्कालीन एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कारबाही सिफारिस गरिएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *