प्रधानमन्त्री ‘प्रचण्ड’ पुगे सानेपा, शीर्ष नेताको जमघट जारी (फोटोफिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शीर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चियापानमा पुगेका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजना भएको उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल लगायत मन्त्री, राजनीतिक दलका प्रतिनिधि, संवैधानिक आयोगका प्रमुख र तथा कूटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका विभिन्न क्षेत्रका प्रतिनिधित्वहरूको उपस्थिति रहेको छ ।

कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *