भारतको सहयोगमा १८ नेपाली इजरायलबाट आज स्वदेश फर्कँदै, दिल्लीमा उत्रने

No ads found for this position
No ads found for this position

काठमाडौं- भारतीय बिमानमार्फत १८ जना नेपाली आज स्वदेश फर्कदैछन् ।

भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन् । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् ।

भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन्- सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन् । जुन बिमानले १८ जना नेपाली नागरिकसमेत बोकेर इजरायलबाट प्रस्थान गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *