कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत (सूचीसहित)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरुको मनोनीत गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रमुखमा मनोनयन भएकाहरु-

१. कृष्णचन्द्र नेपाली पोखरेल- प्रदेश समन्वय विभाग

२. पुष्पा भुसाल- महिला विभाग

३. चिनकाजी श्रेष्ठ- उद्योग तथा व्यापार विभाग

४. किरण यादव- तराई-मधेश समन्वय विभाग

५. योगेन्द्र चौधरी- थारु विभाग

६. गेहेन्द्र गिरी-जेष्ठ नागरिक समन्वय विभाग

७. आङ्गेलु शेर्पा- पर्यटन विभाग

८. डा रणबहादुर रावल- गैर सरकारी सस्था समन्वय विभाग

९. दिलमान पाखिन- आदिवासी जनजाति विभाग

१०. प्रकाश रसाईली स्नेही- वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग

११. रंगमती शाही-पिछडिएको क्षेत्र विभाग

१२. गुरु बराल-आपूर्ति तथा उपभोक्ता विभाग

१३. नानु बास्तोला-जिल्ला सम्पर्क समिति समन्वय विभाग

१४. मदनकृष्ण श्रेष्ठ- अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग

१५. सीता थपलिया (उर्मिला)-उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *