कांग्रेस र एमाले मिलेर सरकार बन्दैन : नेता निधि

No ads found for this position
No ads found for this position

महेन्द्रनगर- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन्।

उनले गठबन्धनको सरकार ५ वर्ष चल्नेमा कुनै शङ्का नरहेको बताए। निधिले भने, ‘अहिलेको गठबन्धनको सरकार ५ वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ। सहमति अनुसार सरकारको नेतृत्वमा परिवर्तन हुनसक्छ ।’

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको बताए ।

नेता निधिले दलहरू जुट्नु, फुट्नु र मोर्चा बनाउनु सामान्य रहेको बताए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *