ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जना कसलाई कति धरौटी मागियो ?

No ads found for this position
No ads found for this position

काठमाडौं- बालुवाटारस्थित ललिता निवासस्थितको सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

भाटभटेनी सुपर मार्केटका सन्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागिएको छ।

न्यायधीश भोलानाथ ढकालको एकल इजलासले आइतबार उक्त थुनछेक आदेश गरेको हो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटीमा मागिएको छ।

कसलाई कति धरौटी मागियो ?

– मीनबहादुर गुरुङ : २ करोड ४६ लाख
– शिवजी भट्ट : ३ लाख ३० हजार
– रुद्रकुमार श्रेष्ठ : ७ लाख ५० हजार
– बालकृष्ण श्रेष्ठ : ७ लाख ५० हजार
– कलाधर देउजा : १५ लाख
– घमनकुमार कार्की : ७ लाख ५० हजार
– गोपाल कार्की : ७ लाख ५० हजार
– विनोद पौडेल : १५ लाख
– योगराज पौडेल : ७ लाख ५० हजार
– नारायणराज मिश्र : ७ लाख ५० हजार
– अरुणकुमार श्रेष्ठ : ७ लाख ५०
– ध्रुव प्रसाद अर्याल : ३ लाख ३० हजार
– बाबुराजा महर्जन : १ लख १० हजार
– देवनारायण महर्जन : १ लाख १०
– सकलानन्द महर्जन : १ लाख १० हजार
– सञ्जय कुमार महर्जन : १ लाख १० हजार
– लोकरि घिमिरे : ७ लाख ५० हजार



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *