रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

No ads found for this position
No ads found for this position

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।

निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । मतदानमा चार हजार हाराहारी प्रतिनिधि सहभागि हुने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *