जडिबुटीमा जथाभावी रात्रीबस पार्किङ, साना सवारीसाधनलाई सास्ती

No ads found for this position
No ads found for this position

काठमाडौँको जडिबुटीस्थित तरकारी बजार क्षेत्रमा पर्ने नदी करिडोर सडकमा जथाभावी पार्किङ गरिएका काठमाडौँबाट लामोदुरीमा चल्ने रात्रीबसहरु। सडकमा जथाभावी पार्किङ गर्दा सानासवारीसाधन संचालनमा अवरोध भएको स्थानीयले गुनासो छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *