गौरी बहादुर कार्कीलाई कारबाही गर्न आयोगको सिफारिस

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका सम्बन्धमा आयोगले तयार पारेको प्रतिवेदनमा दोषी रहे नरहेको अनुसन्धान गरी पूर्व न्यायाधीश तथा जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिका संयोजक गौरीबहादुर कार्कीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

मानवअधिकार आयोगले गौरीबहादुर कार्की सहितका व्यक्तिहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात् जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जाल, समाचार र राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनमा समेत देखिएको भन्दै थप अनुसन्धान आवश्यक रहेको औँल्याएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *